site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शुभ मुकारुङको अध्यक्षतामा गीतकार संघमा नयाँ नेतृत्त्व

काठमाडौं । गीतकार संघ नेपालले नयाँ नेतृत्त्व चयन गरेको छ । संघको पाँचौं महाधिवेशनले शुभ मुकारुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

वसन्त वित्यासी थापा उपाध्यक्ष, रमेश कोइराला महासचिव, महेश आचार्य सचिव र जीतबहादुर घले कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा लोकराज अधिकारी, सुमी सिंह, चेतन खतिवडा, प्रतिमा श्रेष्ठ, उमेश राई र शितल कादम्बिनी निर्वाचित भएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro