site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
-7d3L9DMm8w

काठमाडौं । मंगलबारदेखि बाह्रखरी युट्युव टीभीमा ‘योग विज्ञान’ प्रत्येक दिन प्रशारण भइरहेको छ ।

आखिर योगले हाम्रो शरीरलाई के फाइदा हुन्छ त ? यसबारेमा जानकारी गराउँदै रेखा घिमिरे भन्छिन्, “योगले हाम्रो शरीरको भित्रि शक्ति बढाउँछ । जसले शरीरका हरेक अंगमा फाइदा पुर्‍याउँछ ।”

विश्व स्वास्थ्य संगठनले पनि ठीक्क व्यायाम गर्दा स्वस्थ भइने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  ०९:२५
प्रतिक्रिया दिनुहोस्