site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
भारतमा कोरोनाले १२४ को मृत्यु, २४ घण्टामा ५०८ संक्रमित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मुम्बई । भारतमा गएको २४ घण्टामा ५०८ जनामा कोरोनाको संक्रमण देखिएको छ । बीबीसी हिन्दीका अनुसार अब भारतमा कोरोना संक्रमितको संख्या ४ हजार ७८९ पुगेको छ । 

१२४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । गएको २४ घण्टामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ । 

सोमबार भारतमा ७०४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement