site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाका त्रासले  दाङका  होटल बन्द
SkywellSkywell

दाङ । दाङमा कोरोनाका भाइसरका त्रासले होटल बन्द भएका छन् । 

होटल बन्द हुँदा व्यवसायीले दैनिक एक करोड ३५ लाख रुपैयाँ घाटा बेहोर्नु परेको छ । 

KFC Island Ad
NIC Asia

दाङका घोराही, तुलसीपुर लमहीमा रहेका सम्पूर्ण होटल बन्द भएको होटल व्यवसायी संघ दाङले जनाएको छ ।

यद्पि कति होटल बन्द भएका छन् । यसबारे आधिकारिक तथ्यांक भने छैन । कोरोनाका त्रासले आन्तरिक तथा बाह्य पर्यटक आउन छोडेपछि होटल बन्द भएको होटल व्यवसाय संघका अध्यक्ष रुद बहादुर डाँगीले जानकारी दिएका छन् । 

Royal Enfield Island Ad

पहिले भारत तथा अन्य मुलकबाट दैनिक एक सय पर्यटक जिल्ला भित्रिने गरे पनि पछिल्लो समय कोरोनाको त्रासले पर्यटक आउन छोडेका छन् ।  

यस्तै सरकारले सरकारी तथा गैर,सरकारी संघ संस्थाका कार्यक्रम गर्न रोक लगाएपछि  होटल व्यवसाय  ठप्प भएको व्यवसायी बताउँछन । होटलहरु बन्द हुँदा किसानले उत्पादन गरेका तरकारीजन्य वस्तु पनि बिक्री वितरण हुन छोडेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro