site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कोरोनाका त्रासले  दाङका  होटल बन्द
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा कोरोनाका भाइसरका त्रासले होटल बन्द भएका छन् । 

होटल बन्द हुँदा व्यवसायीले दैनिक एक करोड ३५ लाख रुपैयाँ घाटा बेहोर्नु परेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दाङका घोराही, तुलसीपुर लमहीमा रहेका सम्पूर्ण होटल बन्द भएको होटल व्यवसायी संघ दाङले जनाएको छ ।

यद्पि कति होटल बन्द भएका छन् । यसबारे आधिकारिक तथ्यांक भने छैन । कोरोनाका त्रासले आन्तरिक तथा बाह्य पर्यटक आउन छोडेपछि होटल बन्द भएको होटल व्यवसाय संघका अध्यक्ष रुद बहादुर डाँगीले जानकारी दिएका छन् । 

Global Ime bank

पहिले भारत तथा अन्य मुलकबाट दैनिक एक सय पर्यटक जिल्ला भित्रिने गरे पनि पछिल्लो समय कोरोनाको त्रासले पर्यटक आउन छोडेका छन् ।  

यस्तै सरकारले सरकारी तथा गैर,सरकारी संघ संस्थाका कार्यक्रम गर्न रोक लगाएपछि  होटल व्यवसाय  ठप्प भएको व्यवसायी बताउँछन । होटलहरु बन्द हुँदा किसानले उत्पादन गरेका तरकारीजन्य वस्तु पनि बिक्री वितरण हुन छोडेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय