site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानद्वारा अमेरिकी अखडामा दोस्रो चरणमा पनि आक्रमण
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तेहरान । इरानले फेरि दोस्रो चरणमा बुधबार इराकस्थित अमेरिकी बेसमा आक्रमण गरेको छ । पहिलो चरणमा करिब एक दर्जन मिसाइल प्रयोग गरेकोमा दोस्रो चरणमा पुनः आक्रमण गरेको हो । 

इराकस्थित अमेरिकी बेस क्याम्पमा रकेट आक्रमण, हताहतको विवरण आउन बाँकी

अमेरिकी रक्षामन्त्रालय पेन्टागनले पहिलो चरणमा एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रयोग गरिएको जनाएको छ । 

अमेरिकाले अमेरिकीहरुलाई जोगाउन आवश्यक कदम चाल्ने जनाएको छ । अमेरिकाका अनुसार आक्रमण अल असद एयरबेस र अर्बिलमा भएको हो ।  (एजेन्सी)
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ०७:४६
प्रतिक्रिया दिनुहोस्