site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महराविरुद्ध कुन दफाअन्तर्गत जारी गर्‍यो अदालतले पक्राउ पुर्जी ?
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । बलात्कार प्रयासको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अदालतले यस्तो पुर्जी जारी गरेपछि प्रहरीलाई हालसम्म सांसद रहेका महरालाई पक्राउ गर्न बाटो खुलेको छ । महराले बलात्कार प्रयास गरेको भनिएकी महिला रोशनी शाहीले महराविरुद्ध शुक्रबार किटानी जाहेरी दिएकी थिइन् । 

 जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता (ऐन) को दफा ९ को उपदफा ३ (२) अनुसार पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । 

ऐनको दफा ९ मा  कसूरसँग सम्बन्धित व्यक्ति पक्राउ गर्न सकिने व्यवस्था छ । जसको दफा (३) उपदफा (२) मा  निवेदन परेमा र पक्राउ गर्नुपर्ने कारण मनासिब देखिएमा मुद्दा हेर्ने अधिकारीले सोही निवेदनमा पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन सक्ने व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro