site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महराविरुद्ध कुन दफाअन्तर्गत जारी गर्‍यो अदालतले पक्राउ पुर्जी ?

काठमाडौं । बलात्कार प्रयासको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अदालतले यस्तो पुर्जी जारी गरेपछि प्रहरीलाई हालसम्म सांसद रहेका महरालाई पक्राउ गर्न बाटो खुलेको छ । महराले बलात्कार प्रयास गरेको भनिएकी महिला रोशनी शाहीले महराविरुद्ध शुक्रबार किटानी जाहेरी दिएकी थिइन् । 

 जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता (ऐन) को दफा ९ को उपदफा ३ (२) अनुसार पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । 

ऐनको दफा ९ मा  कसूरसँग सम्बन्धित व्यक्ति पक्राउ गर्न सकिने व्यवस्था छ । जसको दफा (३) उपदफा (२) मा  निवेदन परेमा र पक्राउ गर्नुपर्ने कारण मनासिब देखिएमा मुद्दा हेर्ने अधिकारीले सोही निवेदनमा पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन सक्ने व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro