site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभुको एक्स्टेन्स काउन्टर मदन भण्डारी मेमोरियलमा 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । 

उर्लाबारीस्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ असोज ०२ गते उक्त ऐकेडेमीका कार्यकारी निर्देशक विनोद र्अयालले एक समारोहकाबीच समुद्घाट्न गरेका हुन् ।

मदन भण्डारी मेमोरियल ऐकेडेमीमो अध्यनरत विध्यार्थीले अब विना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट कारोबार गर्न सक्नेछन् । 

प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  १७:१८
प्रतिक्रिया दिनुहोस्