site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अर्जुनकुमारले गरे ‘चपली हाइट–३’ निर्माणको घोषणा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । निर्माता अर्जुनकुमारले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले चलचित्र ‘चपली हाइट–३’ निर्माणको अफिसियल घोषणा गरेका हुन् । 

‘चपली हाइट–३’ लाई निकेश खड्काले निर्देशन गर्नेछन् । यसअघि अर्जुनकुमारको चलचित्र ‘फाटेको जुत्ता’ पनि खड्काले नै निर्देशन गरेका थिए । 

यसअघि अर्जुनकुमारको ‘चपली हाइट–१’ र ‘चपली हाइट–२’मा लेखन तथा निर्देशन दीपेन्द्र के खनालको थियो । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  १६:२९
प्रतिक्रिया दिनुहोस्