संसारभरि आइरन म्यानको उपनामले परिचित हलिउड अभिनेता रोबर्ट जोन डाउनी जूनियरको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ । फ्यानलाई यसबारे जानकारी दिँदै उनले शुक्रकार अकाउन्ट ह्याक भएकोले उनको अकाउन्टबाट आउने पोस्टहरुप्रति सचेत हुन आग्रह गरेका छन् ।
नवभारत टाइम्स