site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र ‘रातो टीका निधारमा’को ट्रेलर सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘रातो टीका निधारमा’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा लगायत अधिकांश कलाकार देखिएका छन् । 

अशोक शर्माको निर्देशन चलचित्र ‘रातो टीका निधारमा’ साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा बसुन्धरा भुषाल, जयनन्द लामा, खुस्बु खड्का, रविन्द्र झालगायत कलाकारको अभिनय छ । 

चलचित्र ‘रातो टिका निधारमा’ असोज १० गते रिलिज हुँदैछ । 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  १८:१५
प्रतिक्रिया दिनुहोस्