साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पोई पर्यो काले’को फस्टलुक पोष्टर सार्वजनिक गरिएकोछ । सार्वजनिक फस्टलुक पोस्टरमा सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ र सोहित मानन्धर फिचर्ड छन् ।
शिशिर राणाको लेखन तथा निर्देशन चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, राजाराम पौडेल, सोहित मानन्धर, जयनन्द लामा, विन्दा खतिवडालगायत कलाकारको अभिनय छ ।
कात्तिक ८ गतेबाट प्रदार्शनमा आउने चलचित्रमा दीपक मनाङ्गे र देवी राईको लगानी रहेको छ । चलचित्रमा किरण नेपाली कार्यकारी निर्माता छन् ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६ १३:५३
प्रतिक्रिया दिनुहोस्