site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बसन्त र मीनाको स्वरमा ‘छ माया छपक्कै’को गीत सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’को गीत सार्वजनिक गरिएको छ । बसन्त थापा र मीना निरौलाको स्वरमा रहेको ‘जुनको जुनेली बोलको गीत आज सार्वजनिक गरिएको हो । 

राजेन्द्र थापाको शब्द रहेको गीतमा संगीत बसन्त थापाकै छ । गीतमा चलचित्रका अपधिकांश मुख्य कलाकार फिचर्ड छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङ लगायत कलाकार फिचर्ड छन् । 

दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै’को रिलिज डेट पनि तय भएको छ । असोज २४ गते रिलिज हुने भएको छ ।  

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  १०:२८
प्रतिक्रिया दिनुहोस्