साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक भएको छ । मंगलबार निर्माण युनिटले ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फिचर्ड छन् । डोकामाथि हात राखेका गिरी, घिमिरे र नेपाल प्रशन्न चेहरामा देखिएका छन् भने उस्तै चेहरामा केकी अधिकारी घुम ओडेर उभिएकी छन् ।
चलचित्र ‘छ माया छपक्कै’ लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६ १३:२१
प्रतिक्रिया दिनुहोस्