site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ आयोजना हुने

काठमाडौं । वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ आयोजना हुने भएको छ । डायमण्ड स्टार फिल्म इन्टर्टेन्मेन्ट र भिसापार्क एजुकेसन कन्सल्टेन्सीको आयोजनामा वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ आयोजना हुने भएको छ । 

प्रतियोगिताको विजेताले यही वर्षको अन्तिममा हुने वर्ल्ड मिस युनिभर्सिटीमा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन् । वर्ल्ड मिस युनिभर्सिटीमा विभिन्न ६० देशका प्रतिस्पर्धी सहभागी हुन्छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वर्ल्ड मिस युनिभर्सिटीमा मिस विश्वविद्यालय नेपाल २०१९ (विजेता), वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ ( फर्स्ट रनरअप), वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ (सेकेन्ड रनर अप) गरी तीन मुख्य टाइटल रहेका छन् । 

यस प्रतियोगिताको टाइटल २००३ मा नेपालको प्रतिनिधित्व गरेकी आयुषा श्रेष्ठले जितेकी थिइन् । 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  १८:१३
प्रतिक्रिया दिनुहोस्