site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुनिल गिरीको नयाँ गीत ‘यात्री’ सार्वजनिक (भिडियोसहित)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । मायाप्रेमका गीतहरु गाउँदै आएका लोकपप गायक सुनिल गिरी केहि फरक शैलीको गीत लिएर आएका छन् । सोमबार एक कार्यक्रमका बीच उनको गीत ‘यात्री’ युट्युब रिलिज गरिएको छ । गीतको छायांकन अन्नपूर्ण बेस क्याम्पमा गरिएको छ ।

रिलिज म्युजिक भिडियोमा घान्द्रुकको बेशीदेखि पैदल यात्रा गर्दै अन्नपूर्ण बेस क्याम्पसम्मका मनमोहक दृश्यहरु समेटिएका छिन् ।  भिडियोको बारेमा उनले भने, “भिडियोलाई कमर्सियल पाटोबाट लग्ने भन्दा पनि भिजिट नेपाल २०२० लाई केहि टेवा पुगोस् भनेर प्राकृतिक दृश्यहरु समेट्न खोजेको छु ।” गीतको शब्द, स्वर र निर्देशन गायक गिरी स्वयंकै रहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १८:०७
प्रतिक्रिया दिनुहोस्