site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र ‘कृ’ युट्युबमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कृ’ युट्युबमा रिलिज भएको छ । 

सुरेन्द्र पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा अनमोल केसी छन् । अनमोलको अपोजिटमा अदिती बुढाथोकी छिन् । 

अनमोल र अदितीसँगै सरोज खनाल, कामेश्वर चौरासिया, लक्ष्मी गिरी, रुपा राना लगायत कलाकारको अभिनय छ ।  

प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  ०६:५१
प्रतिक्रिया दिनुहोस्