साहित्य

काठमाडौं । निरज पोखरेल र सम्झना भण्डारीको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
निरज र सम्झनाको स्वर रहेको ‘ओठको लालीमा’ बोलको गीतमा शब्द संकलन अर्जुन गुरुङको छ भने संगीत संयोजन पनि अर्जुन स्वयम्ले गरेका छन् ।
शंकर बिसीले निर्देशन गरेको भिडियोमा रिना थापा मगर फिचर्ड छिन् । रिनाको अपोजिटमा निर्देशक शंकर छन् ।
प्रकाशित मिति: शनिबार, साउन २५, २०७६ १४:२०
प्रतिक्रिया दिनुहोस्