site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । 

सार्वजनिक प्रोमोमा प्रशारण हुने मिति उल्लेख गरिएको छैन । चाँडै आउँदैछ मात्रै भनिएको छ । 

नेपाल आइडल सिजन–१ को विजेता बुद्ध लामा भएका थिए भने सिजन–२ को विजेता रवी ओड भएका थिए । 

प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  ०७:३२
प्रतिक्रिया दिनुहोस्