site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
डा. सिके राउतको जीवनीमा चलचित्र बन्दै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । डा. सिके राउतको जीवनीमा चलचित्र निर्माण हुने भएको छ । चलचित्रको नाम ‘डा. सिके राउत’ हुनेछ । 

चलचित्र निर्माणको घोषणासँगै निर्माण टिमले टिजर पनि सार्वजनिक गरेको छ । चलचित्रमा सिके राउतको भूमिका भोजपुरी चलचित्रमा अभिनय गर्दै आएका अभिनेता परदेशी शाहले निर्वाह गर्ने भएका छन् । 

सन्तोष शाहले निर्देशन गर्ने चलचित्रमा पुकार भट्टराई, ध्रुव कोइराला, विशाल पहारी, किरण थापा लगायत कलाकारको अभिनय रहनेछ । चलचित्र आउँदो छठ पर्वमा रिलिज गर्ने तयारी रहेको निर्माण टिमले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १६:४९
प्रतिक्रिया दिनुहोस्