साहित्य

काठमाडौं । 'हाम्रो हाईस्कुल' र 'रङ्ग टाईमु' वेब सिरिज निर्देशन गरेका नितिन चन्दको नयाँ वेब सिरिज 'बाजी'को ट्रेलर सार्वजनिक भएको छ । 'बाजी' रोमान्टिक थ्रिलर जनरामा बनेको बेव सिरिज हो ।
दुई साथीबीच भएको सामान्य चुनौतीले कसरी जीन्दगी नै बाजीमा पर्छ भन्ने मूख्य विषय उठान गरेको 'बाजी' प्रेम, द्वन्द्व तथा बदलाको कथामा बनेको निर्देशक चन्दले बताए ।
'बाजी'मा वियोन्ड र निर्जला खनालको प्रमुख अभिनय रहेको छ ।
यो सिरिज जेठ २ गते देखी प्रत्येक बिहिवार योर स्टाईलको यूट्युब च्यानल मार्फत प्रसारण हुने छ । यो सिरिज आठ श्रृंखला सम्म प्रसारण हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६ १८:३८
प्रतिक्रिया दिनुहोस्