site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समानुपातिक मतगणनामा एमालेको अग्रता, कांग्रेस दोस्रो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणना सकिएका क्षेत्रमा समानुपातिकको मतगणना सुरु भएको छ । समानुपातिकको पनि सुरुवाती मतमा एमालेले केही मतले अग्रता लिएको छ । 

निर्वाचन आयोगका अनुसार ३९ हजार मत सदर हुँदा एमालेले १६ हजार ६०० मत ल्याउँदै कांग्रेसले १५ हजार ३९६ मत ल्याएको छ । 

यता तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ५ हजार १३४ मत ल्याएको छ । चौथो स्थानमा राष्ट्रिय जनता पार्टी नेपालले ६७७ मत ल्याएको छ । त्यस्तै, नयाँ शक्तिले १४०, विवेकशील साझा पार्टीले ७२, नेपाल जनता दलले ७१, नेकपा मालेले ६२, संघीय समाजवादी फोरमले ४० र अन्य दललाई १६४ मत आएको छ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement