site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोना कोपा डेल रेको अन्तिम आठमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोना कोपा डेल रेको अन्तिम आठमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोमाथि २–१ को जित निकालेको हो ।

भालेकानोको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले पुनरागमन जित निकाल्न सफल भएको हो । बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेसी र डी योङले एक/एक गोल गरे । भालेकानोका लागि फ्रान गेरिकले एक गोल गरे ।

खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । ६३औँ मिनेटमा गोल गर्दै फरानले अग्रता दिलाए । ६९औँ मिनेटमा मेसीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ८०औँ मिनेटमा डी योङले गोल गर्दै टिमलाई २–१ को जित दिलाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement