site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीले संसद भंग गरेर देश, जनता र पार्टीमाथि घात गरे : प्रचण्ड-माधव समूह
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउँदै संसद भंग गरेर देश, जनता र पार्टीमाथि घात गरेको आरोप लगाएको छ ।

आफूहरुले पटक–पटक संसद बोलाउन आग्रह गर्दा पनि नसुनेको र एकलौटी निर्णय गरेको प्रचण्ड माधव नेपाल समूहले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, सो समूहले पार्टीको नीति र सिद्धान्तको बर्खिलाप हिँडेको, संविधानविपरीत काम गरेको भन्दै आजैका मितिबाट अध्यक्ष नरहने गरी हटाउने पनि निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानमाथि प्रहार गरेको, पार्टीको नीति, सिद्धान्त र जनताको आकांक्षामा कुठाराघात गरेको, पार्टीमा गरेका सहमतिविपरीत एकलौटी अघि बढेको, प्रचण्डमाथि लाञ्छनायुक्त आरोप लगाएको, पटक–पटक सच्चिन आग्रह गर्दा पनि नसुनेकोलगायतका आरोप प्रचण्ड–माधव समूहले लगाएको छ ।

Global Ime bank

त्यस्तै, ओलीले पार्टी विभाजनको मनसाय राखेर अध्यादेश ल्याएको, निर्वाचन आयोगमा एमाले नाममा पार्टी दर्ता गराउन लगाएको भन्दै उनीहरुले ओलीको आलोचना पनि गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement