site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ललितपुरबाट ११ लाख ५५ हजारसहित १८ जना जुवाडे पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुरबाट गएराति १८ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुको साथबाट ११ लाख ५५ हजार ५७५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाङ्‍गाथलीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायकका सुरेश पौडेल, पूर्णकृष्ण श्रेष्ठ, विकास श्रेष्ठ, केशव बस्‍नेत, मधुसूदन महत, पवन खत्री , श्याम कायस्थ ललितपुर महालक्ष्मी ५ का भुवन रानामगर, बेलबहादुर बुढाथोकी, विशबहादुर बुढाथोकी छन् ।

यस्तै सन्तोष रानामगर, महालक्ष्मी ७ का दीप श्रेष्ठ, शंकर बस्‍नेत, भरत थापा, राजाराम बस्‍नेत, राजन महजन र गोकुल खड्का पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय