site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार  ओब्रायनलाई कोरोना संक्रमण 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

बीबीसीका अनुसार अमेरिकामा कोरोना संक्रमण हुने ओब्रायन अहिलेसम्मका शीर्ष अधिकारी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकामा सोमबार ६३ हजार ९६८ जनामा कोरोना संक्रमण देखिएको छ । 

अमेरिकामा हालसम्म ४१ लाख ४८ हजार ११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

Global Ime bank

अमेरिकामा १ लाख ४५ हजार ७२७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement