site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउन उल्लंघन गर्ने १५ सय सवारीसाधन नियन्त्रणमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । दाङ प्रहरीले लकडाउन उल्लंघन गरी चलाइएका १५ सय सवारीसाधन नियन्त्रणमा लिएको छ। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन उल्लंघन गर्दै चलाइएका ती सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कोरोना भाइरस संक्रमण फैलिन नदिन तथा रोकथामका लागि  जारी सूचनाको अवज्ञा गरी प्रयोग गरिएका सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीको नियन्त्रणका १ हजार ५ सय ७७ वटा सवारी साधन रहेका छन् । जसमा सबैभन्दा बढी मोटरसाइकल रहेको छन् । प्रहरीले दिएको तथ्यांक छ।

जसमा मोटरसाइकल १ हजार २ सय ७६, स्कुटर १ सय २, ट्रक ६४ वटा, जिप कार ४५ तथा अटोरिक्सा ३९ वटा छन् । नियन्त्रणमा लिइएका सबै सवारीसाधन लकडाउन खुलेपछि मात्रै जरिवाना असुल गरी सवारी धनीलाई दिइने ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement