– सुनिता मैनाली
महोदय !
आदरगर्नैपर्छमैले
धर्तीकोआधालाजछोपिएकोछ
सृष्टिरच्नेआधाबोझबोकिएकोछ
मसम्मानगर्छु,
मसम्मानचाहन्छु
ध्रुर्वसत्य ! तिमीआधा
बाँकीआधाम ।
सत्यमान्नचाहन्छु
सत्यलेसत्यतामैबाँचेकोहेर्नचाहन्छु
तिमीनिर्धक्कबोल्छौ
मपनिउच्चआवाजमा
विचारकोपोकोखोल्नचाहन्छु
स्वतन्त्रताकोसगरमाथाबन्नचाहन्छु
समृद्धिकोसपनामाभुल्नचाहन्छु।
महोदय !
मेरोधर्ती
योमेरोपनिहो, नैसर्गिक
कसरीमहसुसगरौं
नजरबन्दभित्रसुरक्षितहुनुको?
तिम्रोमुखलेइच्छाओकल्छ
चाहनाओकल्छ
सन्तुष्टिओकल्छ
हेर !! यतापट्टीबाँधिएको
संस्कारकोपट्टी
मान्यताकोपट्टी
जसकोन्वारनतिमीलेगऱ्यौ
कथितपरम्पराकोगहनालेपुऱ्यौ
मलाइठीकलागेन
साहसबटुलें
शरीरकमजोरभन्यौ
दिमागनभएकोभन्यौ
अहँमानिनँ।
किनमान्थेँ?
तिमीलेप्लेनउडायौ
मैलेपनिउडाएँ, निर्धक्कउडाएँ
तिमीलेसंसारनैध्वस्तपार्ने
मिसाइलबनायौ
तरमैलेसृस्टिआविषकार गर्ने
मायाकोबगैंचासँगालेँ
शायदयसलाईकमजोरीकोबिल्लाभिरायौ
लडाइँहैनतिमीसँग
तिमीमान्छेआधाधर्ती
ममान्छेआधाधर्ती
तिमीमामेरोअस्तित्व
ममातिम्रो।
महोदय!!
मलाइनीचदेखाउनेतिम्राकथितसिद्धान्तहरू
सपनामाथिधावाबोल्नेदिग्भ्रमित दृष्टान्तहरू
अस्तित्वस्वीकार्दैनस्वीकार्नेधमिरेअहमहरू
मविरोधगर्नेछु
विद्रोहगर्नेछु, गरिरहनेछु
मात्रस्वतन्त्रताकोलागि
आत्मसम्मानकोलागि ।