site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मंकीपक्स संक्रमण : विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

विश्वव्यापी स्वास्थ्य आपत्काललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो सतर्कता (अलर्ट) मानिन्छ । मंकीपक्सको संक्रमणमा देखिएको तीव्रतापछि डब्ल्यूएचओले यो अलर्ट जारी गरेको हो ।

Agni Group
NIC Asia

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ७५ देशबाट १६ हजारभन्दा बढी मंकीपक्सका ‘केस’हरू रिपोर्ट भइसकेको बताएका छन् । प्रकोपका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको उनले बताए ।

हाल अरू दुई स्वास्थ्य आपत्काल छन् । एक, कोरोनाभाइरस महामारी र अर्को, पोलियो । बीबीसीबाट ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  २१:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu