site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं महानगरले तीनकुनेको जग्गा विवाद समाधान गर्न संघसँग समन्वय गर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुनेको जग्गा विवाद समाधान गर्न संघीय सरकारसँग समन्वय गर्ने भएको छ । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै तीनकुने जग्गा विवाद समाधान गरी आवश्यक संरचना निर्माण अघि बढाइने बताए । 

लामो समयदेखि तीनकुने पार्कको जग्गा विवाद सुल्झिन सकेको छैन  । जग्गाको मुआब्जा विवाद छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय