site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ओखलढुंगामा १२ वर्षीया बालिकामाथि ‘सामूहिक बलात्कार’
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई सोमबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सिद्धिचरण–२ बस्ने ४० वर्षीय पूर्णप्रसाद फुयाल रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरूले ती बालिकालाई ललाइफकाइ विभिन्न प्रलोभनमा पारी डर, धम्की देखाई गएको वैशाख २७ गते दिउँसो सिद्धिचरण–११ स्थित स्थानमा बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement