site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्लोबल आईएमई बैंकको निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ग्लोबल आईएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकीमा उक्त शिविर सञ्चालन गरेको जनाएको छ । 

उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएका छन् ।  १५० जना भन्दा बढी महिलाहरू शिविरबाट प्रत्यक्षरूपमा लाभान्वित भएका बैंकले जनाएको छ ।

बैंकले आयोजना गरेको उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिकाको साझेदारी रहेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement