site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा शनिबार राति ग्यास बुलेट र मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय ईश्वर तामाङ र २६ वर्षीया अमिना तामाङ (बाबुछोरी) रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बाराबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय एनएल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले विपरीत दिशाबाट जाँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरी नै सख्त घाइते भएका थिए । उपचारका क्रममा हेटौँडा अस्पतलामा दुवैको मृत्यु भएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement