site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धनगढीमा कपडा पसलमा आगलागी, २० लाखको क्षति 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धनगढी । धनगढीको एक कपडा पसलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलाली जनपुस्तकालय नजिकको सीमा सपिङ सेन्टरमा आगलागी भएको हो ।

सीमादत्त सेनले चलाएको पसलमा करिब बिहीबार साँझ ८ बजेतिर आगलागी भएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ । आगलागीबाट अन्दाजी २० लाखको सामान जलेको प्रहरीले बताएको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ ।

अगलागीको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  २१:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement