site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
किभमा बेलायती दूतावास खुल्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

किभ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आगामी साता युक्रेनको राजधानी किभमा बेलायती दूतावास फेरि खोल्ने घोषणा गरेका छन् । उनले रुसले युक्रेनमा आक्रमण थाल्नु केही समय अघि मात्र बन्द गरिएको कूटनीतिक निकाय फेरि सुचारु हुने जानकारी दिएका हुन् । 

बेलायती विदेशमन्त्री लिज ट्रसले गम्भीर सुरक्षा परिस्थितिका कारण स्वदेश फर्केका राजदूत मेलिन्डा सिम्मोन्स युक्रेन फर्किने बताएकी छन् । अन्य युरोपेली कूटनीतज्ञहरू पनि किभ फर्कँदै छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement