site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
३,३४२ जनामा कोरोना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा बिहीबार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर तीन हजार ३४२ जनामा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै थप ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २०४ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल ४७९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय