site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा एक श्रीमान् पक्राउ परेका छन् । 

४४ वर्षीया श्रीमती सुकुमाया तामाङलाई  चिर्पट र ढुंगा प्रहार गरी हत्या गरेको आरोपमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१, स्याउलेका ४४ वर्षीय दाउरे भनिने मेखबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादका क्रममा तामाङले चिर्पट र ढुंगा प्रहार गर्दा श्रीमती सुकमाया गम्भीर घाइते भएकी थिइन् । घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement