site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
थाइल्यान्डबाट फर्कियो फुटबल टोली
Sarbottam CementSarbottam Cement

काठमाडौं । मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड भ्रमणमा गएको नेपाली फुटबल टोली आज स्वदेश फर्किएको छ । 

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा थाइल्यान्डसँग २–० ले हारेको नेपाल दोस्रो खेलमा चोनबुरी क्लबसँग ३–१ ले पराजित भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल एएफसी एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि थाइल्यान्ड गएको हो ।

अब तेस्रो चरणको छनोट खेलमा नेपालले जेठ २५ गते जोर्डन, जेठ २८ मा कुवेत र जेठ ३१ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । 

Global Ime bank

एसियन कपको तयारीका लागि छिट्टै नेपाली टोलीलाई बन्द सत्रमा बोलाउने एन्फाले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय