site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जग्गा बैना गरी ठगी गरेको आरोपमा एकजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । जग्गा बैना गरेर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

महानगरिय अपराध महाशाखाले ललितपुर ३ घर भई काभ्रेपलाञ्चोक धुलिखेल ४ बस्ने धुब्रप्रसाद घिमिरेलाई पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले जग्गा बैना गरी  ४५ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

दरबारमार्गबाट पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरिय प्रहरी परिसर टेकु पठाएको महाशाखाले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement