site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भक्तपुरमा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका–६, सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिकाका २५ वर्षीय बाबुराम कोइरालासहित दुईजना छन् । 

मादकपदार्थ सेवन गरी बा३९प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई ट्राफिक प्रहरी कार्यालय सल्लाघारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा प्रहरीमाथि नै हातपात गरेपछि पक्राउ गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement