site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
फेब्रुअरीमा पनि शीर्ष स्थानमा टाटा नेक्सन
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन् २०२२ को फेब्रुअरीमा पनि टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल एसयूभी भएको छ । टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री भएको एसयूभी बनेको हो ।

यसले हुन्डाई, किया र महिन्द्राका एसयूभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

टाटा मोटर्सले गएको जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाई पछाडि पार्दै शीर्ष स्थानमा हुन सफल भएको थियो । टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको जनाएको छ भने फेब्रुअरीमा १२ हजार २५९ वटा नेक्सन एसयूभी बिक्री भएको जनाएको छ ।

यो गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ५४.६ प्रतिशतले बढी रहेको कम्पनीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement