site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बैठक फागुन २० गतेसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

कोभिड लगायतका विभिन्न कारणले स्थगित हुँदै आएको बैठक फागुन ८ र ९ गतेका लागि बोलाइएको थियो । विशेष राजनीतिक परिस्थितीका कारण बैठक सारिएको ढकालले बताए ।

माओवादीले अधयक्षबाहेकका पदाधिकारी चयन गर्न सकेको छैन । त्यस्तै स्थायी कमिटी, पोलिटब्युरो गठन गर्न पनि बाँकी रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement