site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लोकसेवा आयोगलाई सर्वोच्चको आदेश : स्थगित परीक्षाफल यथाशीघ्र प्रकाशित गर्नू
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न आदेश दिएको छ ।

न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न भनेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

"परीक्षाफल रोक्न लोक सेवा आयोगलाई अनुरोध गरी पठाउने भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २०७८ भदौ ३ मा भएको निर्णय र पत्राचार तथा तदअनुरूप लोक सेवा आयोगबाट विज्ञापित पदको अन्तिम नतिजा रोक्ने सम्बन्धमा भएका निर्णय तथा काम कारबाही समेत उप्रेषणको आदेशद्वारा बदर हुने र स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल प्रकाशन गर्ने समेतका कार्यहरू यथाशीघ्र गर्नु गराउनू भनी विपक्षी लोकसेवा आयोगको नाउँमा परमादेश जारी हुने ठहर्छ," सर्वोच्चको आदेशमा भनिएको छ ।

यस्तो छ आदेश :

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement