site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धादिङ पहिरोमा डोजरसहित बेपत्ता तीनजना अझै भेटिएनन्
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । धादिङमा पहिरोमा परी बेपत्ता भएकाहरू अझै भेटिएका छैनन् ।

रुबीभ्याली गाउँपालिका–१ मा गएको पहिरोमा परी बेपत्ता भएका डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र निर्माण व्यवसायी स्थानीय अनिश तामाङ अझै भेटिएका छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हेलिकोप्टरसमेत परिचालन गरी उनीहरूको खोजीकार्य जारी छ । ठूलो पहिरो गएको र उनीहरूको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

आज बिहान ८ बजेतिर खसेको पहिरोमा परी डोजरसहित तीनजना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी राकेश सिंहले बाह्रखरीसित भने, ‘‘अहिले पनि पहिरो गएको ठाउँबाट ढुंगामाटो खसिरहेको खबर आएको छ । बाटोभन्दा करिब ६० मिटर तल पहिरो खस्दा खोजी गर्न समस्या देखिएको छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement