site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धादिङमा पहिरो : डोजर पुरियो, तीनजना बेपत्ता
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । धादिङमा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका छन् ।

रुबीभ्याली गाउँपालिका–१ मा सडक खन्दै गर्दा पहिरो खसेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । आज बिहान ८ बजेतिर पहिरो खसेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले उद्धारकार्य भइरहेको जानकारी दिए । ‘‘पहिरो खस्नसाथ स्थानीय प्रहरी टोली परिचालित गरेका छौँ । बेपत्ता तीनजना र डोजर खोजीकार्य जारी छ । डोजर चालक, सहचालक र सडक निर्माण व्यवसायीका एकजना पुरिएको भन्ने छ,” प्रजिअ लम्सालले बाह्रखरीसित भने ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रशासनको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement