site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मदिरा पिएर झगडा गरी भाग्ने क्रममा बिजुलीबजारमा टिपरको ठक्कर, युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको बिजुलीबजारमा टिपरको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ । भक्तपुरको व्यासीमा बस्दै आएका कालिकोटको पचालझरना गाउँपालिका-२ का २२ वर्षीय विपीन विकको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा राति नै मृत्यु भएको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विपीन बिजुलीबजारमा रहेको मायालु रोधीघरमा साथीहरूसँग मदिरा पिएर झगडा गरी भाग्ने क्रममा अचानक सडकमा निस्कँदा उक्त घटना भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

गए राति करिब पौने ११ बजे भएको सवारी दुर्घटनालगत्तै टिपरसहित फरार भएका चालकको खोजी भइरहेको जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement