site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सहमतिविपरीत कक्षा चलाएपछि नोबेल मेडिकल कलेजमा तोडफोड 
Sarbottam CementSarbottam Cement

विराटनगर । अतिरिक्त शुल्क नतिरेका विद्यार्थीहरूलाई कक्षा प्रवेशमा रोक लगाएपछि नोबेल मेडिकल कलेजमा तोडफोड भएको छ । 

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा विवादको समाधान नभएसम्म कक्षा सञ्चालन नगर्ने भनेर नोबेल मेडिकल कलेज सहमत भएको थियो । तर, नोबेलले यसअघि भएको सहमतिविपरीत आइतबार एमबीबीएस प्रथम वर्षको कक्षा सञ्चालन गरको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

लगातार आन्दोलनमा उत्रिएका विद्यार्थीले आइतबार प्रदर्शनलाई जारी राख्दै कलेज प्रशासनको विरोध गरेका हुन् । विद्यार्थीको प्रदर्शनका कारण नोबेल मेडिकल कलेजको अवस्था तनावग्रस्त बन्यो । सुरक्षार्थ खटिएका प्रहरीले बल प्रयोग गरेपछि केही विद्यार्थी घाइतेसमेत भएका छन् ।

Global Ime bank

विद्यार्थीको आन्दोलनमा विभिन्न विद्यार्थी संगठनले ऐक्यबद्धता जनाएका छन् । विद्यार्थी संगठनका प्रतिनिधिले सहमति विपरीत कक्षा संचालन गरेको भन्दै कलेजमा तोडफोड गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय