site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी केन्द्रको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भएको छ । अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, छ उपाध्यक्ष, महासचिव एक, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारी रहने विधानमा प्रस्ताव गरिएको छ ।

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको बन्द सत्रमा नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् । 

पदाधिकारी समावेशी बनाइने गुरुङको प्रस्ताव छ । केन्द्रीय कमिटीको १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement