site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गगन थापा कांग्रेस महामन्त्रीमा विजयी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन् । केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहँदा उनी प्रतिस्पर्धी उमेदवारभन्दा ठूलो मतान्तरले अगाडि छन् ।

मतगणना अन्तिम चरणमा पुगेको छ । सबै मत गनिसक्दा पनि गगनले सबैभन्दा बढी मत पाउने देखिएसँगै उनको जित निश्चित भएको हो । गगनको जितको औपचारिक घोषणा भने हुन बाँकी छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement