site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्पेनका सभामुख नेतृत्वको टोलीद्वारा पाटन दरबार क्षेत्रको अवलोकन (तस्बिरसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा रहको स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडो नेतृत्वको टोलीले पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेको छ । बिहीबार टोलीले ललितपुरको मंगलबजार पुगेर पाटन दरबार क्षेत्रको अवलोकन गरेको हो ।

टोलीलाई ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायतले स्वागत गरेका थिए । स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडो नेतृत्वको २४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार नै काठमाडौं आएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधिमण्डलमा स्पेनका प्रदेशमन्त्री, मेयर, व्यापारीहरू सहभागी छन् । ६ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।  स्पेनी प्रतिनिधिमण्डल यही कात्तिक १६ गते स्पेन प्रस्थान गर्ने बताइएको छ ।

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement