site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकप छनोट खेल्ने महिला क्रिकेट टोलीको घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ । 
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक जगत टमटाले बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट विश्वकप छनोट खेल्ने टिमको घोषणा गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली टोलीले लामो समयदेखि बन्द प्रशिक्षण गरिरहेको थियो । देशका विभिन्न स्थान हुँदै काठमाडौंमा टिमको प्रशिक्षण भएको थियो । 

यूएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ । छनोटमा नेपालसहित यूएई, हङ्कङ, भुटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन् ।

Global Ime bank

नेपाली टिम :

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  २०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय